एमाले केन्द्रीय कमिटीमा एकैपटक २० जना मधेसी र थारु नेता मनोनित

काठमाडौं । मेची–महाकाली अभियान लिएर तराईमा होमिएको नेकपा एमालेले अकस्मात केन्द्रीय कमिटी विस्तार गरेको छ । शुक्रबार राति झापाको बिर्तामोडमा बसेको स्थायी कमिटी बैठकले एकैपटक २० जना मधेसी र थारु नेतालाई केन्द्रीय कमिटीमा मनोनित गरेको हो । मधेशका जिल्लामा मेची-महाकाली अभियानलाई मधेशी मार्चाले अबरोध गर्न थालेका बेला अभियान थाल्नुअघि एकैपटक एमालेले २० जना मधेसी र … Continue reading एमाले केन्द्रीय कमिटीमा एकैपटक २० जना मधेसी र थारु नेता मनोनित